कोरोनाका कारण तेस्रो संक्रमितको मृत्यु नभएको पुष्ठि, ‘झुक्यायो स्रोतले’

मृत्यु
Ad
  • कालोपाटी सम्बाददाता

धनगढी, जेठ ७ । कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट गुल्मीका ४१ वर्षीय पुरुषको रुपन्देही, मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको समाचार अस्पतालका सञ्चालक दुर्गा पाण्डेले बताएको र विभिन्न राष्ट्रिय समाचार माध्यममा प्रकाशित भएको आधारमा प्रकाशित गरिएको थियो । तर, अस्पतालले उनी जिउँदै रहेको भन्दै वक्तव्य जारी गरेका कारण समाचारमा तथ्यगत त्रुटी ठहरिन गएकाले क्षमायाचना सहित उक्त समाचारको कन्टेन हटाइएको छ । यसबाट आम पाठक वर्ग एवं बिरामीका परिवारजनमा पर्न गएको मर्काप्रति क्षमायाचना गर्दछौं । कालोपाटी ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्