असिना पानीले गर्यो डोटीको बाली नाश, किसान मर्कामा (फोटो कथा)

Ad
  • कालोपाटी सम्बाददाता

डोटी, बैशाख २७ ।
लगातार परेको असिना पानीले डोटीको जनजिवन प्रभावित पारेको छ । असिना पानिका कारण जिल्लाको आदर्श गाउँपालिकामा किसानले लगाएको सम्पुर्ण बाली नष्ट गरेपछि किसान मर्कामा परेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्