सत्तारूढ गठबन्धनको बैठक बालुवाटारमा , मन्त्रीमण्डललाई पूर्णता दिनबारे छलफल

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । प्रधानमत्री निवास बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बसेको छ । मन्त्रीमण्डललाई पूर्णता दिन सत्तारूढ गठबन्धनको बैठक बसेको हो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवलगायतबीच छलफल भइरहेको बुझिएको छ ।

प्रधानमन्त्री देउवाले डेढ महिना हुँदा पनि मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्