राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता

mantriparisad
Ad
  • कालोपाटी सम्बाददाता

सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ताको  लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ । सत्तारुढ दलका नेताहरुका अनुसार  राष्ट्रपतिबाट प्रमाणीकरण भएलगत्तै मन्त्रिपरिषद् विस्तारको बाटो खुल्ने छ  ।

केन्द्रीय समिति र संसदीय दल मध्ये कुनै एकमा  पनि २० प्रतिशतमा पुगे दल विभाजन हुनसक्ने प्रावधान सहितको अध्यादेश फिर्ता लिन  राष्ट्रपतिलाई सिफारिस गरिएको हो ।

अध्यादेश फिर्ताका लागि सत्ता गठबन्धनबाटै प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब परेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्