सोमबार बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सोमबार  सुनको मूल्य बढे्को छ । आईतबार प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २०० सय रुपैयाँले बढे्र प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको मूल्य पनि  १० रुपैयाँले बढे्र प्रतितोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्