आधाभन्दा बढी नयाँ सङ्क्रमितमध्ये काठमाडौँ उपत्यकामा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । मगंलबार थपिएका नयाँ सङ्क्रमित १२ हजार ८ जना मध्ये ४ हजार ८७५ बढी काठमाडौँमा सङ्क्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्यांकअनुसार काठमाडौँमा ४ हजार ८७५, ललितपुरमा ७८२ तथा भक्तपुरमा ५१५ जना सङ्क्रमित थपिएका हुन् ।

मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार काठमाडौँमा ४१ हजार ६३३, ललितपुरमा ९ हजार ६६८ तथा भक्तपुरमा ५ हजार ५८१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

 

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्