मंगलबार बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । मंगलबार  सुनको मूल्य बढेको छ । सोमबार ९१ हजार ८०० सय रुपियाँ मा कारोबार भईरहेको छापावाला सुन आज १०० सय रुपैयाँले बढेर ९१ हजार ९०० सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९१ हजार ४०० सय रुपियाँ रहेको छ भने हिजो यसको मुल्य ९१ हजार ३०० थियो । यता चाँदीको मूल्य मा भने आज स्थिर रहेर १ हजार २ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्