एमाले केन्द्रीय सचिवालयको बैठक १ बजे बस्दै

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । एमाले केन्द्रीय सचिवालयको बैठक आज दिउँसो १ बजे भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बैठक बस्ने भएको छ ।

बैठकमा स्थानीय निर्वाचनको तयारी, पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माण, विभागहरू गठन, प्रदेश, जिल्ला र जनसंगठनका अधिवेशनलगायतका विषयमा छलफल हुने कार्यसूची रहेको एमाले नेता विष्णु रिजालले जानकारी दिए । बैठकमा पछिल्लो राजनीतिक अवस्था र स्थानीय तह निर्वाचनको रणनीतिबारे पनि छलफल गरिने छ ।

 

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्