प्रदेश नं १ को नामकरण ‘किरात सगरमाथा’ राख्न लिङदेनको सुझाव

Ad
  • कालोपाटी सम्बाददाता

बिराटनगर । किरात धर्मगुरु आत्मानन्द लिङदेनले प्रदेश नं १ को नाम ‘किरात सगरमाथा’ राख्न सुझाव दिएका छन् ।

मुख्यमन्त्री राजेन्द्र राईलाई बिहीबार सन्देश पत्र पठाउँदै उहाँले प्रदेश नामकरणका विषयमा ‘किरात सगरमाथा’ राख्न सुझाव दिएका हो । इलामको माङसेवुङ गाउँपालिका–५ स्थित लारुम्बामा बस्दै आएका किरात धर्मगुरु लिङदेनलाई किरात धर्मालम्बीहरुले धर्मगुरु, संरक्षकका रुपमा मान्दै आएका छन् ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्