बिहिबार ह्वात्तै घट्रयो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । बिहिबार सुनको मूल्य घटेको छ । बुधबार प्रतितोला एक लाख ५ हजार पाँच सयमा कारोबार भईरहेको छापावाला सुन आज तिन हजार ५ सयले घटेर प्रतितोला एक लाख २ हजारमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य भने ४५ रुपैयाँले घटेर १ हजार ४ सय ०५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला एक लाख १ हजार ५ सय रहेको छ भने हिजो यसको मुल्य एक लाख ५ हजार रहेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्