आईतबार बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । आईतबार सुनको मूल्य बढेको छ । शुक्रबार एक लाख २ हजार ६ सयमा कारोबार भईरहेको छापावाला सुन आज २ सयले बढेर प्रतितोला एक लाख २ हजार ८ सयमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य भने १० रुपैयाँले बढेर १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला एक लाख २ हजार ३ सय रहेको छ भने शुक्रबार यसको मुल्य एक लाख २ हजार १ सय रहेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्