बुधबार ह्वात्तै घट्यो सुनको मूल्य, हेनुहोस् तोलाको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । बुधबार सुनको मूल्य घटेको छ । मगंलबार एक लाख २ हजार ३ सयमा कारोबार भईरहेको छापावाला सुन आज ३ हजारले घटेर प्रतितोला ९९ हजार ३ सयमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य भने १० रुपैयाँले घटेर ९८ हजार सयमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला एक लाख रहेको छ भने मंगलबार यसको मुल्य एक लाख रहेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्