आजको मौसम : चट्याङ र मेघ गर्जनसहित वर्षा हुने सम्भावना

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । आज बिहानीपख झलमल्ल घाम लागेपनि दिउँसोपख चट्याङ र मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले अधिकांश स्थानको मौसम आंशिकदेखि सामान्य बदली भएको छ । त्यस्तै महाशाखाले निर्वाचनको दिन शुक्रवार देशभरका अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षा हुनसक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्