बुधबार बढ्यो ८.०२ अङ्कले नेप्से परिसूचक, सबैभन्दा बढी कारोबार कस्को ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । बिहिबार नेप्से परिसूचक बढेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ८.०२ अंकले बढेर २२३९.६० बिन्दुमा पुगेको हो । बुधबार कुल २२२ कम्पनीको २३ लाख २४ हजार ६ सय ६५ कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब ८९ करोड माथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा बढी कारोबार मेघा बैंकको भएको छ । यस कम्पनीको ५ करोड ४२ लाख १४ हजार ४ सय ६२ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।  यस्तै बुधबारको सेयर बजारमा गुँरास लघुवित्त वित्तीयका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा ५.४७ प्रतिशत भन्दा धेरैले घटेको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्