काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले लिइन् नेपाल भाषामा शपथ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित उपप्रमुख सुनिता डंगोलले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । राष्ट्रिय सभागृहमा उनले मेयर बालेन्द्र साहबाट उनले सपथग्रहण गरेका हुन् । नेकपा एमालेबाट उम्मेदवार बनेकी डंगोल गठबन्धनका उम्मेवारलाई पराजित गर्दै महानगर उपप्रमुखमा जित निकालेका थिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्