शुक्रबार ८ दशमलव ८७ अंकले घट्यो नेप्से परिसूचक, हेर्नुहोस् कतिको भयो कारोबार ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । शुक्रबार नेप्से परिसूचक घटेको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक ८.८७ अंकले घटेर २०२८.७७ बिन्दुमा पुगेको हो । कुल २२१ कम्पनीको ३६ लाख ६३ हजार २ सय २० कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ४५ करोड ९३ लाख १२ हजार माथिको सेयर कारोबार भएको छ ।

यस्तै शुक्रबारको सेयर बजारमा स्ट्यार्डड चार्टर्ड बैंकका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशत भन्दा धेरैले घटेको हो । यस्तै आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ५ करोड ५७ लाख ४७ हजार ८ सय ९३ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्