साउने मेला समापन हुँदै, प्रसिद्ध शिवालयहरुमा श्रद्धालु भक्तजनको घुइँचो १५ तस्विरमा हेर्नुहोस् ! (फोटो फिचर)

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं  । आज साउन महिनाको अन्तिम सोमबार, हिन्दू परम्पराअनुसार साउने मेला समापन हुने दिन हो । आज देशभरका विभिन्न प्रसिद्ध शिवालयहरुमा श्रद्धालु भक्तजनको घुइँचो लाग्ने गर्दछ । साउन महिनालाई भगवान् शिवको प्रिय महिनाको रुपमा लिने गरिन्छ । साउनको सोमबार शिवका उपासकले व्रत बसी पूजा आराधना गर्दछन् । साउने व्रत लिएका वर्तालुले आज पनि पूर्ववत् निष्ठाका साथ व्रत लिएका छन् ।

साउने सोमबारका वर्तालुले आज शिवालयका शिवलिङगमा जल, फूल, गाईको दूध र बेलपत्रसहित सामग्री चढाएर व्रत समपन्न गरेरे पुकारा गर्छन् । यस व्रतका प्रभावले यस जन्ममा सुख, शान्ति, समृद्धि, कल्याण र मृत्युपछि कैलासबास पाइन विश्वास गरिन्छ । हेर्नुहोस् फोटोमा शिवालयहरुमा श्रद्धालु भक्तजनको घुइँचो…..

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्