प्रधानमन्त्रीद्धारा हरिबोल गजुरेलको राजीनामा स्वीकृत

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरिबोल गजुरेलको राजीनामा स्वीकृत गरेका छन् । प्रमुख राजनीतिक सल्लाहकार गजुरेलको राजीनामा स्वीकृत गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताएका हुन् ।

प्रतिनिधिसभा निर्वाचन पार्टीका तर्फबाट अर्का नेतालाई उम्मेदवार बनाएपछि असन्तुष्ट गजुरेललाई प्रधानमन्त्री दाहालले माघ ९ गते राजनीतिक सल्लाहकारमा नियुक्त गरेका थिए । तर, प्रमुख राजनीतिक सल्लाहकार गजुरेलले नियुक्त भएको १० महिनापछि राजीनामा बुझाएका हुन् ।

हरिबोल गजुरेलको हाल राजीनामा स्वीकृत भएको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्