बिहिबार नेप्से परिसूचक ८.७१ अंकले घटेर २०४९.२८ बिन्दुमा कायम

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बिहिबार नेप्से परिसूचक घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ८.७१ अंकले घटेर २०४९.२८ बिन्दुमा पुगेको हो ।

नेप्सेमा आज ३ सय ३ कम्पनीको १ करोड ६० लाख ५२ हजार १ सय १ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ५८ करोडमाथिको सेयर कारोबार भएको छ । बिहीबार सबैभन्दा बढी कारोबार सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडको भएको हो ।

सो कम्पनीको ३३ करोड ४५ लाख १५ हजार ६ सय ४५ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्