यस्तो छ सोमबार विदेशी मुद्राको विनिमय दर…(विवरणसहित)

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले (आज) सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिद दर १ सय ३२ रुपैयाँ ३५ पैसा र बिक्री दर १ सय ३२ रुपैयाँ ९५ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिद दर १ सय ४३ रुपैयाँ मुल्य ४५ पैसा र बिक्री दर १ सय ४४ रुपैयाँ १० पैसा रहेको छ । आज बेलायती पाउण्ड एकको खरिद दर १ सय ६७ रुपैयाँ ४५ पैसा र बिक्री दर १ सय ६८ रुपैयाँ २१ पैसा रहेको छ ।

त्यसैगरी सोमबार क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ६१ पैसा र बिक्री दर ९८ रुपैयाँ ०५ पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ३० पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । सोमबार कतारी रियालको मुल्य स्थिर रहेको छ । बाँकि अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्:

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्