यस्तो छ सोमबार विदेशी मुद्राको विनिमय दर…(विवरणसहित)

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले (आज) सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिद दर १ सय ३२ रुपैयाँ १६ पैसा र बिक्री दर १ सय ३२ रुपैयाँ ७६ पैसा रहेको छ । सोमबार अमेरिकी डलरको विनिमय दर स्थिर रहेको छ ।

यस्तै, युरो एकको खरिद दर १ सय ४४ रुपैयाँ मुल्य ५७ पैसा र बिक्री दर १ सय ४५ रुपैयाँ २३ पैसा रहेको छ । आज बेलायती पाउण्ड एकको खरिद दर १ सय ६९ रुपैयाँ ९४ पैसा र बिक्री दर १ सय ७० रुपैयाँ ७२ पैसा रहेको छ ।

त्यसैगरी सोमबार क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ०४ पैसा र बिक्री दर ९८ रुपैयाँ ४९ पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ३० पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । आइतबारको तुलनामा आज कतारी रियालको विनिमय दर बढेको छ । बाँकि अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्:

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्