यस्तो छ बुधबार विदेशी मुद्राको विनिमय दर…(विवरणसहित)

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १ सय ३३ रुपैयाँ ०१ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ६१ पैसा रहेको छ । बुधबार अमेरिकी डलरको मुल्य स्थिर रहेको छ ।

यस्तै, युरो एकको खरिद दर १ सय ४४ रुपैयाँ ५६ पैसा र बिक्री दर १ सय ४४ रुपैयाँ २१ पैसा रहेको छ । आज बेलायती पाउण्ड एकको खरिद दर १ सय ६८ रुपैयाँ ७४ पैसा र बिक्री दर १ सय ६९ रुपैयाँ ५० पैसा रहेको छ ।

बुधबार क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ०० पैसा र बिक्री दर ९८ रुपैयाँ ४५ पैसा रहेको छ । आज  कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । बुधबार कातारी रियलको मुल्य स्थिर रहेको छ । बाँकि अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्:
 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्