यस्तो छ बुधबार विदेशी मूद्राको विनिमय दर…(विवरणसहित)

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १ सय ३३ रुपैयाँ ०६ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ६६ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिद दर १ सय ४१ रुपैयाँ ९८ पैसा र बिक्री दर १ सय ४२ रुपैयाँ ६२ पैसा रहेको छ । आज बेलायती पाउण्ड एकको खरिद दर १ सय ६४ रुपैयाँ ८४ पैसा र बिक्री दर १ सय ६५ रुपैयाँ ५८ पैसा रहेको छ ।

बुधबार क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ०८ पैसा र बिक्री दर ९७ रुपैयाँ ५२ पैसा रहेको छ । आज  कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ४८ पैसा र बिक्री दर ३६ रुपैयाँ ६४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । बाँकि अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्:

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्