बिहीबार १८ सय रुपैयाँले घट्यो सुनको मूल्य

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बिहीबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १८ सय रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १८ सय रुपैयाँले घटेर १ लाख ३८ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, तेजावी सुन १७ सय ५० रुपैयाँले घटेर प्रतितोला १ लाख ३८ हजार ५० रुपैयाँमा कारोबार भईरहेको छ । आज चाँदीको मूल्य ३५ रुपैयाँले घटेर प्रतितोला १८ सय ६५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्