सोमबार सुनचाँदीको मूल्य स्थिर रह्यो

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारेबारको दोस्रो दिन आज सोमबार सुनको मूल्य स्थिर रहेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य स्थिर रहेको हो ।

आइतबार प्रतितोला १ लाख ४१ हजार रुपैयाँमा कारोबार भइरहेको सुनको मूल्य आज पनि १ लाख ४१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज तेजावी सुनको मूल्य स्थिर रही प्रतितोला १ लाख ४० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रही प्रतितोला १८ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्