३ सय रुपैयाँले बढ्यो सोमबार सुनको मूल्य, चाँदीको मूल्य कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सोमबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ३ सय रुपैयाँले बढेर १ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, तेजावी सुन ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । आज चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला १८ सय २० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्