लगातार बढेको सूनको मुल्य बिहीबार घट्यो

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बिहीबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ३ सय रुपैयाँले घटेर १ लाख ४९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, तेजावी सुन ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । आज चाँदीको मूल्य ३५ रुपैयाँले घटेर प्रतितोला १८ सय ६० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्