१९ जना यात्रु भएको सौर्य एयरलाइन्सको विमानमा आगलागी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सौर्य एयरलाइन्सको विमानमा आगलागी भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज रनवेभन्दा बाहिर पुगेपछि आगलागी भएको हो ।

पोखरा उड्न लागेको जहाजभित्र १९ जना यात्रु रहेका छन् । सो विमान उड्ने बेलामा सन्तुलन बिग्रिँदा जहाज दुर्घटनामा परेको हो ।

त्यस्तै, ठूलो विस्फोटनको आवाजसँगै विमानस्थलमा धुँवाको मुस्लो छाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्