काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०७ पैसा र बिक्री दर १३४ रुपैयाँ ६७ पैसा रहेको छ ।
आज युरो एकको खरिद दर १४७ रुपैयाँ ९५ पैसा र बिक्री दर १४८ रुपैयाँ ६२ पैसा रहेको छ । बुधबार बेलायती पाउण्डको खरिद दर १७५ रुपैयाँ ५८ पैसा र बिक्री दर १७६ रुपैयाँ ३७ पैसा रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ७८ पैसा र बिक्री दर ३६ रुपैयाँ ९५ पैसामा कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ । बाँकि अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्: