उदाउँदो सूर्यलाई अर्घ दिएर छठको समापन…(फोटो फिचर)

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्वको समापन गरिएको छ । चार दिनसम्म मनाइने छठको चौथो दिन व्रतालुहरुले कुपण्डोल स्थित बागमती नदी किनारमा भेला भएर उदाउँदो सूर्यलाई अर्घ दिएका हुन् ।

योसँगै विधिवत् रूपमा छठ पर्वको समापन गरिएको छ। बाँकी तस्बिरमा हेर्नुहोस्…

तस्बिरः नेपाल फोटो लाइब्रेरी

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्