दोब्बरले बढ्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ शुल्क

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सवारी पार्किङ शुल्क दोब्बर शुल्क लाग्न थालेको छ । पहिले प्रतिघण्टा २० रुपैयाँ पर्ने दुईपांग्रे सवारीको पार्किङ शुल्क अहिले ४० रुपैयाँ लाग्ने गरेको छ ।

यसअघि, दुईपांग्रे सवारीले प्रतिघण्टा २० रुपैयाँ तिर्नुपर्थ्यो । यस्तै, कार, जिपलगायत चारपांग्रे सवारीको पार्किङ शुल्क प्रतिघण्टा ८० रुपैयाँ पुगेको छ । यसअघि, यी सवारीधनीले ४० रुपैयाँ तिर्नुपर्थ्यो । माइक्रोबस, ट्याम्पोलगायत सवारीको १०० रुपैयाँ र गह्रौँ सवारीको १५० रुपैयाँ तोकिएको छ ।

 

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्