कोशीका पूर्वमन्त्री अधिकारीसहित ९ जना थप पाँच दिन हिरासतमा रहने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । मानव बेचबिखन तथा ओसारपसारको कसुरमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीसहित ९ जना थप पाँच दिन हिरासतमा रहने भएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले  ९ जना प्रतिवादीलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको सूचना अधिकारी मेलिस बाँस्कोटाले जानकारी दिए।

यसअघि कात्तिक २७ गते अदालतले ७ दिन हिरासतमा राख्न अनुमति दिएको थियो।

 

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्