रवि लामिछानेको साढे ६ घण्टा लामो बयान सकियो

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आजको बयान सकिएको छ । जिल्ला सहकारी वकिलको कार्यालयमा उनको करिब साढे ६ घण्टा लामो बयान लिइएको हो ।

स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको अनुसन्धानका लागि लामिछानेलाई बिहीबार साँझ काठमाडौं ल्याइएको थियो । कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका लामिछानेलाई भैरहवा लगेर पनि बयान लिइएको छ । २ कात्तिकमा प्रहरीले पक्राउ गरेक लामिछानेलाई हालसम्म ५ पटक अनुसन्धानका लागि म्याद थपेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्