Skip to content

आगामी इभेन्टहरु

२७ शनिबार
वैष्णवानाम् योगिनी एकादशीव्रत / विश्वजनसंख्या दिवस
असार २०८३ — Jul 11, 2026
आज
२८ आइतबार
प्रदोषव्रत
असार २०८३ — Jul 12, 2026
भोलि
२९ सोमबार
निशि बार्ने / दिल्लाचःह्रेपूजा / भानु जयन्ती
असार २०८३ — Jul 13, 2026
दिन बाँकी
३० मंगलबार
दर्शश्राद्ध / हलोबार्ने
असार २०८३ — Jul 14, 2026
दिन बाँकी
३१ बुधबार
चन्द्रोदय
असार २०८३ — Jul 15, 2026
दिन बाँकी
३२ बिहिबार
श्री जगन्नाथ रथयात्रा
असार २०८३ — Jul 16, 2026
दिन बाँकी
शुक्रबार
श्रावण सङ्क्रान्ति / दक्षिणायनारम्भ / कण्डारकपूजा / लुतोफाल्ने / थारूगुरिया पर्व / बैतडी विश्वनाथ मन्दिरमा साउनेमेला आरम्भ
साउन २०८३ — Jul 17, 2026
दिन बाँकी
मंगलबार
सूर्य पूजा / देउपाटनमा गंगामाई रथयात्रा / द्विपुष्कर ७।१५ सम्म
साउन २०८३ — Jul 21, 2026
१०
दिन बाँकी
बुधबार
बुधाष्टमीव्रत / अष्टमीव्रत / गोरखकालीपूजा / सुतारकाकीहरूको कुलद्वारपूजा
साउन २०८३ — Jul 22, 2026
११
दिन बाँकी
शुक्रबार
मन्वादि
साउन २०८३ — Jul 24, 2026
१३
दिन बाँकी
२७ असार , २०८३
11 Jul, 2026
सूर्योदय
५:१६ बिहान
सूर्यास्त
७:०३ साँझ
बार: शनिबार तिथि: द्वादशी नक्षत्र: कृत्तिका योग: गण्ड करण: कौलव पक्ष: कृष्ण पक्ष कालोपाटी स्टुडियो टाईम:  
()
आइत
सोम
मङ्गल
बुध
बिहि
शुक्र
शनि

कालोपाटी पात्रो

'सत्यको मुखपत्र'को नारा बोकेर कालोपाटी न्युज नेटवर्क प्रालिद्वारा प्रकाशित यस कालोपाटी डटकमको क्यालेण्डर संस्करण हो कालोपाटी पात्रो । 'कालोपाटी पात्रो'मा हामीले नेपाली तिथि, मिति, पर्व, शुभ साइत, र सार्वजनिक बिदाका तथ्यांकहरु प्रस्तुत गर्छौँ । साथै, सुनचाँदीको मूल्य, विनिमय दर, तरकारीको भाउ, आजको मौसम, राशिफल, बैंक ब्याजदर, पेट्रोलको भाउका साथै, मिति परिवर्तनका टुल्सहरु पनि राखेका छौँ ।

नेपाल सरकारको ‘नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति’बाट स्वीकृति प्राप्त यस कालोपाटी पात्रोमा हामीले वि.सं. २००० देखि २०९० सम्मका गते, बार र दिवसहरू समेटेका छौँ भने यस बर्षको सबै तिथि मिति समावेश गरेका छौँ । 'कालोपाटी पात्रो'सँग सम्बन्धित केहि सल्लाह, सुझाव तथा प्रतिक्रिया भए [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।