अपरेशन एक्सट्रिम-३ : बालबालिकाको स्वास्थमा मात्र होइन, राजश्व छली गरेर सरकारमाथि नै प्रहार, काभ्रेमा प्रहरी सफल !

काठमाडौं । एक्सट्रिम इनर्जी ड्रिङ्क राजश्व छलीमा मुछिएको खुलासा भएको छ । विना बिल बिजक एक्सट्रिम इनर्जी ड्रिङ्कसहितको गाडी प्रहरीले नियन्त्रणमा लिएपछि कम्पनीको यस्तो राजश्व छलीको केस बाहिर आएको हो । घटना काभ्रेको हो । काभ्रे प्रहरीले बिलबिजक नभएको सामान सहित बलेरो गाडी नियन्त्रणमा लिंदा ३ हजार ६ सय वटा एक्सट्रिम इनर्जी ड्रिंक्स फेला परेको … अपरेशन एक्सट्रिम-३ : बालबालिकाको स्वास्थमा मात्र होइन, राजश्व छली गरेर सरकारमाथि नै प्रहार, काभ्रेमा प्रहरी सफल ! पढ्न जारी राख्नुहोस्