Kalopati RESEARCH : ९६ प्रतिशत डाक्टरको सुझाव- ‘एक्सट्रिम इनर्जी ड्रिङ्क घातक छ, बच्चालाई बेच्नु त अपराध हो’

काठमाडौँ । नेपालमा पछिल्लो समय केहि कुराले सबैभन्दा भ्रमित बनाएको छ भने त्यो हो- एक्स्ट्रिम नामक ड्रिङ्क । भन्नलाई इनर्जी ड्रिङ्क भनिए पनि मात्र चिनी पानीको झोल, यो ड्रिङ्क पिउनु घातक छ भन्ने चर्चाका बीच, यसले मुटु, मस्तिष्क, निद्रा, मानसिक स्वास्थ्य र मेटाबोलिजममा नकारात्मक असर पार्न सक्ने भन्दै चिकित्सकहरूले चेतावनी दिईरहेका छन् । अझ बालबालिकालाई … Kalopati RESEARCH : ९६ प्रतिशत डाक्टरको सुझाव- ‘एक्सट्रिम इनर्जी ड्रिङ्क घातक छ, बच्चालाई बेच्नु त अपराध हो’ पढ्न जारी राख्नुहोस्