आफ्नो अस्तित्व जोगाउन डिस होमलाई हम्मे !, कर्मचारीलाई जागिर छाड्न दबाब !, कहाँ चुक्यो कुनै बेलाको लिडर ?

काठमाडौँ । कुनै समय नेपालमा डीटीएच सेवाको पर्यायजस्तै थियो डिस होम । नेपालमा केवल नेटवर्क लगभग आधा विस्तापित गराएको डिस होम बिजनेशमा आक्रामक थियो । तत्कालीन होम टिभी र डिस नेपाल एक बनेर बजारमा आउँदा गाउँगाउँमा टिभी हेर्ने दरिलो माध्यम बनेको थियो डिस होम । तर, समयको परिवर्तन, इन्टरनेट र आईपीटिभीको व्यापक पहुँचको विस्तार, कमजोर … आफ्नो अस्तित्व जोगाउन डिस होमलाई हम्मे !, कर्मचारीलाई जागिर छाड्न दबाब !, कहाँ चुक्यो कुनै बेलाको लिडर ? पढ्न जारी राख्नुहोस्