राष्ट्रपतिसमक्ष मानवअधिकार आयोगको प्रतिवेदन पेश

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आज आयोगकोे २०७७र७८ को वार्षिक प्रतिवेदन पेश गरेका छन् ।

आयोगले नेपालको संविधानको धारा २९४ बमोजिम सो प्रतिवेदन पेश गरेको हो । रासस

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्