मंगलबार घट्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । मंगलबार सुनको मूल्य बढेको छ । सोमबार प्रतितोला ९३ हजार ८०० सयमा मा कारोबार भईरहेको छापावाला सुन आज ८०० सय रुपियाँले घटेर प्रतितोला ९३ हजारमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य भने १० रुपियाँले घटेर १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्