शुक्रबार घट्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । शुक्रबार सुनको मूल्य घटेको छ । बिहिबार प्रतितोला ९३ हजार ३०० सयमा कारोबार भईरहेको छापावाला सुन आज २०० सय रुपियाँले घटेर प्रतितोला ९३ हजार १०० सयमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य भने १ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्