रास्वपाको बैठक अपरान्ह चार बजे बस्दै

Ad
  • कालोपाटी सम्बाददाता
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको संसदीय दलको बैठक आज दिउँसो बस्दैछ । रास्वपाको संसदीय दलका सचेतक निशा डाँगीले (आज) सोमबार पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने जानकारी दिएकी छिन् ।
उनले बैठकमा संसदीय दलको विधान र संसद्को आगामी अविधेशनबारे छलफल हुने बताएकी छिन् । उनले भनिन्, ‘आज अपरान्ह चार बजे संसदीय दलको बैठक बस्ने तय भएको छ । संसदीय दलको विधान र संसदको आगामी अधिवेशनलगायत विविध विषय बैठकको एजेन्डा छन् राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको संसदीय दलको बैठक आज दिउँसो बस्दैछ ।’

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्