चितवनमा हात्ती तथा पर्यटन महोत्सवको रौनक…(फोटो फिचर)

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नयाँ वर्ष २०२५ र क्रिसमसको अवसर पारेर आज देखि पुस १५ सम्म बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा १८ औं चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु भएको छ ।

क्षेत्रीय होटल सङ्घ, चितवन सौराहाको आयोजनामा भएको महोत्सवको उद्घाटन कार्यक्रममा ड्याम्प साइडदेखि गैँडा चोक, हात्ती चोक हुँदै सांस्कृतिक झाकी सुरु भएको थियो । बाँकी तस्बिरमा हेर्नुहोस्…

तस्बिरः नेपाल फोटो लाईब्रेरी

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्