यस्तो देखियो काठमाडौँमा जुम्ली भैलो…(फोटो फिचर)

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपालका अधिकांश क्षेत्र र समुदायमा कात्तिक कृष्ण औंसी अर्थात् तिहारमा खेलिने देउसी भैलो प्रख्यात छ । तर कर्णालीको जुम्ला क्षेत्रमा भने पुस कृष्ण औंसीदेखि पाँच दिनसम्म जुम्ली भैलो खेल्ने चलन रहेको छ ।

स्थानीय जनश्रुतिका अनुसार जुम्ली भैलो प्रचलनबारे अनेक प्रसंग छन् जसले यसको मौलिकता र विशिष्टता उजागर गर्छ। बाह्य संस्कृतिको प्रभावले यस्ता मौलिक संस्कृति विस्तारै ओझेल पर्दै र हराउँदै गएका छन्।

आफ्नो संस्कार, संस्कृति बचाउन, देउडा खेल्न, सुखदुःखको कुरा गर्न काठमाडौंमा भैलो खेल्न थालिएको छ । बाँकी तस्बिरमा हेर्नुहोस्…

तस्बिरः नेपाल फोटो लाइब्रेरी।

 

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्