अपरेशन एक्सट्रिम-२ : तपाईंका कलिला छोराछोरीहरुले लुकीलुकी पिईरहेका छन् एक्सट्रिम नामक ‘मन्द बिष’ !

काठमाडौँ । कथित इनर्जि ड्रिङ्क एक्सट्रिमका बिक्रेता स्वयम् स्वीकार्छ- ‘यो ड्रिङ्क बच्चा केटाकेटीका लागि हुँदै होइन ।’ तर फेरि यो कथित इनर्जि ड्रिङ्क नामको अखाध्य झोल बेच्नेहरु बच्चा केटाकेटीलाई बेच्नु हुन्न भन्दैनन्, बेचिरहन्छन् ।कम्पनी न केटाकेटीले किन्नु हुँदैन भनेर सार्वजनिक घोषणा गर्छ, न बिक्रेतालाई ‘बच्चालाई नबेच्नू’ भन्छ । कम्पनी त उल्टै बच्चा केटाकेटी स्कुल जाने … अपरेशन एक्सट्रिम-२ : तपाईंका कलिला छोराछोरीहरुले लुकीलुकी पिईरहेका छन् एक्सट्रिम नामक ‘मन्द बिष’ ! पढ्न जारी राख्नुहोस्