काठमाडौँ । आइपीओको तयारीमा रहेको भनिएको डिस मिडिया नेटवर्क लिमिटेड गम्भीर आर्थिक संकटमा परेको पाइएको छ । भेण्डरलाई तिर्नुपर्ने सामान्य रकमसमेत महिनौँसम्म तिर्न नसकेको तथ्य बाहिरिएसँगै कम्पनी टाँट पल्टिने अवस्थामा पुगेको पाइएको हो । कम्पनीका अधिकारीहरुले पनि अहिले कम्पनीको ‘क्यास फ्लो’ बिग्रिएको र सोहि कारण भेण्डरहरुको पैसा तिर्न नसकेको स्वीकार गरेका छन् । ती अधिकारीहरुले अव … Exclusive : गम्भीर आर्थिक संकटमा डिस होम, आइपीओको सपना पनि तुहिने संकेत, मर्जरका लागि पार्टनर खोज्दै ! पढ्न जारी राख्नुहोस्
आफ्नो साइटमा यो युआरएल इम्बेड गर्नको लागि कपी र पेस्ट गर्नुहोस्
आफ्नो साइटमा यो कोड इम्बेड गर्नको लागि कपी र पेस्ट गर्नुहोस्