‘जनादेशलाई खण्डित पार्ने काम माधव र प्रचण्डले गरेकाले एमालेले ताजा जनादेशको कुरा उठाएको हो’ : पोखरेल महासचिव

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनादेशलाई खण्डित पार्ने काम माधव नेपाल र प्रचण्डले गरेकाले एमालेले ताजा जनादेशको कुरा उठाएको बताएका छन्

अखिल नेपाल किसान महासंघ राष्ट्रिय समितिको दोश्रो पूर्ण बैठकलाई बिहीबार काठमाडौंमा सम्बोधन गर्दै पोखरेलले ५ बर्ष काम गर्न पाएको जनादेशलाई खण्डित पार्न खोजेकाले संसद बिघटन गरि ताजा जनादेशमा जान खोजे पनि अवरोध सिर्जना गरेको बताए । अहिले पनि ताजा जनादेशमाथि प्रहार भएको भन्दै ताजा जनादेशलाई निरंकुश भन्नु उचित नभएको उनको भनाई छ । पोखरेलले ताजा जनादेशमा जानु लोकतन्त्र बिरोधी नभएको तर्क गरे  ।

उनले संगठनात्मक अराजकतालाई चिर्नका लागि बलिया पार्टी बनाउनुपर्ने धारणा राखे । उनलाई अनुशाशित पार्टी बनाउदैं देशको ठूलो पार्टी निर्माण गर्नुपर्ने उल्लेख गरे ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्