Skip to content

‘ए’ डिभिजन लिग स्थगन विरुद्ध एन्फा मुख्यालयमा धर्ना (फोटो कथा)

कालोपाटी

१० महिना अगाडि

काठमाडौं ।पछिल्लो दुई वर्षयता लगातार नेपाली फुटबलको मेरुदण्ड मानिने शहिद स्मारक ‘ए’ डिभिजन लिग निरन्तर स्थगन भएकाविरुद्ध ललितपुरस्थित एन्फा मुख्यालय अगाडि फुटबल समर्थकहरुले धर्ना दिएका छन् ।

नेपाल फुटबल खेलाडी संघको आयोजनामा सेभ नेपाल फुटबल अभियान संचालन गरिएको हो । बाँकी तस्बिरमा हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार