Skip to content

आगामी इभेन्टहरु

९ बुधबार
त्रिजटालाई अर्घ दिने / थानकोट महालक्ष्मी यात्रा
मंसिर २०८३ — Nov 25, 2026
आज
१५ मंगलबार
भौमाष्टमी व्रत / गोरखकाली पूजा / भैरवाष्टमी / साँढमा भैरवको उत्पत्ति
मंसिर २०८३ — Dec 01, 2026
६
दिन बाँकी
१७ बिहिबार
गुह्येश्वरी यात्रा / विश्व अपाङ्ग दिवस
मंसिर २०८३ — Dec 03, 2026
८
दिन बाँकी
१८ शुक्रबार
उत्पत्तिका एकादशीव्रत
मंसिर २०८३ — Dec 04, 2026
९
दिन बाँकी
२० आइतबार
प्रदोष व्रत / पशुपतिनाथ हलेसी महादेव दापा शताक्षीधाम र अर्जुनधारामा मेला / धादिङ लामाचिरा तथा त्रिवेणीहरूमा मेला
मंसिर २०८३ — Dec 06, 2026
११
दिन बाँकी
२१ सोमबार
बालाचतुर्दशी / शतबीज छर्ने / बालाचाःह्रे पूजा
मंसिर २०८३ — Dec 07, 2026
१२
दिन बाँकी
२२ मंगलबार
दर्श श्राद्ध / निशि बार्ने / हलो बार्ने
मंसिर २०८३ — Dec 08, 2026
१३
दिन बाँकी
२३ बुधबार
बैतडी विश्वनाथ मन्दिरमा मासपारायण मेला प्रारम्भ
मंसिर २०८३ — Dec 09, 2026
१४
दिन बाँकी
२४ बिहिबार
चन्द्रोदय / विश्व मानव अधिकार दिवस
मंसिर २०८३ — Dec 10, 2026
१५
दिन बाँकी
२८ सोमबार
विवाह पञ्चमी / जनकपुरमा सीता विवाहपञ्चमी मेला / आबाल ब्रह्मचारी षडानन्द जयन्ती / हस्तकला दिवस ध.पं.प्रा.१९।४८
मंसिर २०८३ — Dec 14, 2026
१९
दिन बाँकी
१० मंसिर , २०८३
26 Nov, 2026
सूर्योदय
06:33 AM
सूर्यास्त
05:08 PM
बार: बिहिबार • तिथि: द्वितीया • नक्षत्र: मृगशिरा • योग: सिद्ध • करण: गर • पक्ष: कृष्ण पक्ष कालोपाटी स्टुडियो टाईम:  
()
आइत
सोम
मङ्गल
बुध
बिहि
शुक्र
शनि

कालोपाटी पात्रो

'सत्यको मुखपत्र'को नारा बोकेर कालोपाटी न्युज नेटवर्क प्रालिद्वारा प्रकाशित यस कालोपाटी डटकमको क्यालेण्डर संस्करण हो कालोपाटी पात्रो । 'कालोपाटी पात्रो'मा हामीले नेपाली तिथि, मिति, पर्व, शुभ साइत, र सार्वजनिक बिदाका तथ्यांकहरु प्रस्तुत गर्छौँ । साथै, सुनचाँदीको मूल्य, विनिमय दर, तरकारीको भाउ, आजको मौसम, राशिफल, बैंक ब्याजदर, पेट्रोलको भाउका साथै, मिति परिवर्तनका टुल्सहरु पनि राखेका छौँ ।

नेपाल सरकारको ‘नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति’बाट स्वीकृति प्राप्त यस कालोपाटी पात्रोमा हामीले वि.सं. २००० देखि २०९० सम्मका गते, बार र दिवसहरू समेटेका छौँ भने यस बर्षको सबै तिथि मिति समावेश गरेका छौँ । 'कालोपाटी पात्रो'सँग सम्बन्धित केहि सल्लाह, सुझाव तथा प्रतिक्रिया भए [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।