प्रचण्डको प्रतिवेदन छलफल गर्नका लागि कुन समूह कहाँ ? (हेर्नुहोस समूह र ठाउँ सहित)

Ad
  • कालोपाटी सम्बाददाता

नेकपा माओवादी केन्द्रको महाधिवेशनमा पार्टी अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफ गर्न  २५ समूह बनाइको छ  भने
समूह टोली नेता सहित छलफल गर्न विभिन्न स्थान तोकिएको छ ।  जेष्ठ कम्युनिस्ट मञ्च ,सल्लाहकार परिषद ,सल्लाहकार परिषद लाइ  प्रज्ञा भवन तोकिएको छ।

त्यस्तै  प्रदेश १ क. र प्रदेश १ ख.का लागि भानुभक्त हल लाइ छानिएको छ  भने  प्रदेश २ क. र  प्रदेश २ ख. का लागि पारिजात हल छानिएको छ।  यी दुवै हाल प्रज्ञा भवनमै रहेको छ।

त्यस्तै लुम्बिनी क.र लुम्बिनी ख.का लागि पुस्तकालय तोकिएको छ भने गण्डकी क. ,प्रवास र गण्डकी ख. का लागि पार्टी कार्यालय पेरिसडांडा छानिएको छ।

यो संगै अरु समूह का लागि तोकिएका ठाउँहरु एसप्रकार छन्।

कर्णाली क. ,कर्णाली ख.,सुदुरपश्चिम क,सुदुरपश्चिम ख को लागि (ए वान पार्टी प्यालेस )

विभाग क. र उपत्यका विशेष प्रदेश को लागि (क्वालिटी ब्याङ्क्विट)

सम्पर्क समन्वय क. र सम्पर्क समन्वय ख. को लागि (क्रिष्टल पार्टी प्यालेस)

वागमती क.,वागमती ख.को र आयोगका लागि (वानेश्वर ब्याङ्क्विट)

जवस,मोर्चा इन्चार्ज ,कार्यालय,एकता को लागि (काठमाडौं ब्याङ्क्विट)

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्