काठमाडौं । कास्की जिल्लाको सुन्दर सहर पोखरामा अवस्थित डेभिस फल्स जमीनको सतहभन्दा तल गुप्तेश्वर गुफातर्फ बग्ने अद्भुत प्राकृतिक झरना हो।
सन् १९६१ मा एक स्विस पर्यटक डेभी बाढीमा बगेर बेपत्ता भएकी थिइन्, त्यसपछि यो झरना उनको सम्झनामा डेभिस फल्स नामले चिनिन थाल्यो।
वर्षायाममा यसको जलप्रवाह अझ आकर्षक र मनमोहक देखिन्छ। बाँकी तस्बिरमा हेर्नुहोस्ः

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्